विचार

लैंगिक हिंसा विरुद्धकोे १६ दिने अभियान

सरोजराज पन्तनेपालमा हरेक वर्ष २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म १६ दिनसम्म विभिन्न कार्यक्रम गरी लैंगिक हिंसाविरुद्धकोे अभियान विश्वभर मनाइँदै आएको छ । […]

इमेज पीडितको खुसीमा अर्घेल्याइँ किन ?

सिर्जना पन्त विश्व बजारमा वित्तीय समस्या देखिएपछि त्यसको असर नेपालमा पनि प¥यो । वित्तीय क्षेत्रको समस्याले सहकारीलाई पनि समात्यो । […]

टिकटक प्रतिबन्ध र उठेका प्रश्न

सरोजराज पन्त सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक ‘प्लाटफर्म’ माथि प्रतिबन्ध […]

तिहार पर्वको महिमा

सरोजराज पन्त प्रकृतिको विभिन्न सिर्जना मध्ये मानव जीवन सर्वोत्कृष्ट नमुना हो । मानव भएर यस धर्तीमा पाइला टेकिसकेपछि विभिन्न अवस्थाहरु […]

इमेजको समस्या, सम्पत्ती लिलामी र समाधानको उपाय

प्रतिमान पौडेल बागलुङ र कास्कीमा सञ्चालित इमेज वचत तथा ऋण सहकारी संस्था लिमिटेडको विगत एक दशकमा चर्चा नै छुट्टै र […]

बालबालिकामा व्यवाहारिक ज्ञानको कमी

कृषिता अधिकारी (निशा)आधुनिक तथा प्राविधिक समयसँगै अहिलेका बालबालिका निकै स्मार्ट र जिज्ञासु स्वभावका हुने गर्दछन् । कुनै नयाँ–नयाँ खोजमूलक कुरा […]

संघीयता : भष्ट्राचार र निराश जनता

सरोजराज पन्तलोकतान्त्रिक शासन व्यवस्थाको मेरुदण्ड सुशासन बिना कुनै पनि देशको आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक विकासका लक्ष्यहरू हासिल गर्न सकिँदैन । […]