मुस्ताङ

भाँडा साट्दै सिन्धुपाल्चोकदेखि म्याग्दीसम्म

अमृत बास्कुने, म्याग्दीगोधुली साँझको समयमा हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिका–३ हाँडेभिर हुँदै खबरा तर्फ लाग्दै हुनुहुन्थ्यो सिन्धुपाल्चोकका चार जना ब्यपारीहरु […]

मुस्ताङमा विपद्को पूर्वतयारी अभ्यास

आदर्श अनलाइन, मुस्ताङजिल्ला प्रशासन कार्यालय मुस्ताङको संयोजनमा सम्भावित विपद् जोखिमको न्यूनीकरण गर्ने उद्देश्यसहित पूर्वतयारीका लागि अभ्यास गरिएको छ । हिमालपारीको […]

शीतोष्ण बागवानी फार्म मुस्ताङमा कागजी बदाम फुल्यो

अमृत बास्कुने, म्याग्दी हिमाल पारीको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिकाको मार्फामा कागजी बदाम फुलेको छ । यस वर्ष हिउँदको सिजनमा फुल्ने […]

घरपझोङको ५ वटै वडामा फ्री वाईफाई

आदर्श अनलाइन, जोमसोमधार्मिक तथा पर्यटकीय हिमालपारीको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिकाले पर्यटक तथा सर्वसाधारणलाई फ्री वाईफाई जोन सेवा प्रदान गरेको छ […]

४८ वर्षपछि मुस्ताङ जिल्ला अस्पतालमा पहिलो शल्यक्रिया

आदर्श अनलाइन, मुस्ताङ मुस्ताङ जिल्ला अस्पतालमा बुधबार पहिलोपटक प्रसूतिको सफल शल्यक्रिया भएको छ । बिहान ६ बजेर ३६ मिनेटमा मुस्ताङको […]

कोरला जान खोजेका विदेशी टोली नेचुङबाटै फर्किए

आदर्श अनलाइन, जोमसोम चिनको स्वशासित क्षेत्र तिब्बतसंग सीमाना जोडिएको मुस्ताङको उत्तरी कोरलानाका जान खोजेका विदेशी टोली सुरक्षाकर्मीले रोकेपछि नेचुङबाटै फर्किएका छन् । […]

करिब दुई महिनापछि जोमसोम विमानस्थलमा पुग्यो जहाज

आदर्श अनलाइन, मुस्ताङमौसममा आएको खराबी तथा त्यस अगाडि भएको जहाज दुर्घटनाका कारण जहाज उडान स्थगित भएको मुस्ताङको जोमसोम विमानस्थलमा ५४ […]