मुस्ताङ

पत्रकार महासंघ गण्डकी प्रदेश समितिको निर्णय सच्याउन मुस्ताङ शाखाको माग

आदर्श अनलाइन, मुस्ताङहिमाली जिल्ला मुस्ताङमा पत्रकार महासंघ जिल्ला शाखाको सदस्य कायम राख्न संयुक्त प्रेस विज्ञप्ती जारी गरिएको छ । नेपाल […]

भारतीय टोलीद्वारा मुक्तिनाथमा धार्मिक ज्ञान सप्ताह सम्पन्न

अमृत बास्कुने म्याग्दी नेपालमा मात्र नभएर विश्वमै हिन्दु तथा बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र हो ‘मुक्तिनाथ’ । त्यही हिन्दु तथा बौद्ध […]

प्रेस चौतारी मुस्ताङको साधारणसभा

आदर्श अनलाइन, मुस्ताङ हिमालापरीको जिल्ला मुस्ताङमा प्रेस चौतारी नेपालको बार्षिक साधारणसभा सोमबार जोमसोममा सम्पन्न भएको छ । प्रेस चौतारी नेपालका […]

मुस्ताङमा छ जना जुवाडे पक्राउ

आदर्श अनलाइन, म्याग्दीजिल्ला प्रहरी कार्यालय मुस्ताङले जुवा खेलिरहेको अवस्थामा छ जनालाई पक्राउ गरेको छ । जोमसोम बजारको हाम्रो होटलका संचालक […]

मुक्तिनाथमा दैनिक हजारौं दर्शनार्थीको घुइँचो

आदर्श अनलाइन, म्याग्दीपवित्र तिर्थस्थल मुक्तिनाथ मन्दिरमा पछिल्लो समय दैनिक हजारौंको संख्यामा स्वदेशी तथा विदेशी पर्यटकहरुको घुइँचो लाग्ने गरेको छ । […]

मुस्ताङमा कोभिड संक्रमण बढ्यो

आदर्श अनलाइन, म्याग्दीमुस्ताङमा कोभिड–१९ का संक्रमितहरुको संख्या बढ्न थालको छ । पछिल्लो तथ्याङ्क हेर्दा जिल्ला भित्र १३ जना सक्रिय संक्रमित […]

उज्यालो देख्दैनन् मुस्ताङका कैदी-बन्दीले

अमृत बास्कुने, म्याग्दी‘कारागार’ । ‘कारागार’ आफैमा निकै पीडादायक शब्द हो । यही शब्दलाई चरितार्थ गरेको छ हिमालपारीको जिल्ला मुस्ताङ कारागारले […]

फोनिज मुस्ताङको अध्यक्षमा सुन्दरकुमार थकाली

आदर्श अनलाइन, मुस्ताङनेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मुस्ताङ शाखाको अध्यक्षमा सुन्दरकुमार थकाली निर्वाचित भएका छन् । मंगलबार भएको प्रथम […]

मुस्ताङको मार्फाका थकालीहरु तेरमी पर्व मनाउँदै

अमृत बास्कुने, म्याग्दीमुस्ताङको चर्चित गाउँ मार्फामा बसोबास गर्ने थकालीहरूको महत्वपूर्ण पर्व ‘तेरमी’ पर्व बुधबारदेखि मुस्ताङमा संचालन भइरहेको छ । मुस्ताङको […]