प्रदेश विशेष

बिरुवा रोपेर काँग्रेसले शुरु ग¥यो दोस्रो जागरण अभियान

नेपाली कांग्रेसले बागलुङमा मंगलवार बिरुवा रोपेर दोस्रो चरणको जागरण अभियान शुरु गरेको छ। जननायक वीपी कोइरालाको १०६ औं जन्म जयन्तीका […]

बागलुङका सापकोटाद्धारा एनआरएनए कोषाध्यक्षमा उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली सघं (एनआरएनए)को आगामी ग्लोबल सम्मेलनमा बर्तमान कार्यसमिका सहकोषाध्यक्ष सोम सापकोटाले आगामी कार्यकालका लागि कोषाध्यक्षमा उम्मेद्वारी दिने घोषणा गरेका […]

सांसद भन्दा क्रसर व्यवसायी शक्तिशाली !

बागलुङ क्षेत्र नम्बर १ का संघिय सांसद डा. सूर्य पाठकले मध्यरातमा आँफै नदी दोहनको प्रत्यक्षदर्शी बनेपछि भोगाई सहित संसदमा कडा प्रश्न राख्दा नदी दोहनमा जोडिएका व्यवसायीले मोवाइल र सामाजिक सञ्जाल मार्फत समेत खुल्ला चुनौति दिन थालेका छन्

एक आत्महत्या : १३५ व्यक्ति प्रभावित

नेपालमा पछिल्लो पल्ट सार्वजनिक भएको एक तथ्यांकअनुसार दैनिक १६ जनाले आत्महत्या गर्छन्। नेपालमा एउटा भनाइ छ– आत्महत्या कसैले रोकेर रोकिँदैन’ […]

हरेक ४० सेकेण्डमा एक जनाद्धारा आत्महत्या

आत्महत्या बिश्वभर कति भयाबह बन्दै गइरहेको छ भन्ने पछिल्लो एक अध्ययनले देखाएको छ ।अध्ययनका क्रममा संसारभर हरेक वर्ष झण्डै आठ […]

सूर्य लाईफद्वारा अभिकर्तालाई पुरस्कार

साधना पन्त बागलुङसूर्य लाइफ इन्स्योरेन्स बागलुङ शाखाले अभिकर्तालाई अभिमुखिकरण उत्प्रेरणा तालिम सहित पुरस्कृत गरेको छ ।बिमा अभियानमा कम्पनीको तर्फबाट उत्कृष्ट […]

म्याग्दीमा कुटपिटबाट एकको मृत्यु, तीन जना पक्राउ

म्याग्दीको मालिका गाउँपालिका–२ खवाङमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ। स्थानीय युवाहरुको कुटपिटबाट घाइते भएका ४६ वर्षीय मतीप्रसाद दर्जीको उपचारको […]

अखिल नेता शर्मा माथि स्ववियु सभापतिद्वारा दुव्र्यवहार

–आदर्श अनलाइन धौलागिरि वहुमुखी क्याम्पस बागलुङका स्ववियु सभापति मनिस थापाले नेकपा निकट बिद्यार्थी संगठनका नेता जिवन शर्मालाई दुव्र्यवहार गरेका छन् […]