प्रदेश विशेष

खास्टेताल मत्स्य सहकारीको सरसफाई

आदर्श अनलाइन, पोखराखास्ते तथा न्यूरेनीतालको संरक्षण गर्दै आय आर्जनका लागि माछा पालन गर्दै आएको खास्टेताल मत्स्य तथा कृषि सहकारी सस्थाले […]

सहकारीको रकम सदस्यको हो भन्ने कुरा सञ्चालकहरुले बुझ्नु पर्छ : जि.सी.

आदर्श अनलाइन, नवलपुरराष्ट्रिय सहकारी बैंक लिमिटेड कावासोती शाखाले सञ्चालन गरेको दुई दिने ऋण तथा जोखिम व्यवस्थापन तालिम मंगलबार सम्पन्न भएको […]

सविनाको खेल्ने रुचि पुरा गर्ने बा–आमाको चाहना

अमृत बास्कुने, म्याग्दी सविना बिक । प्रेम विक र फुलमायाँ विककी माइली छोरी । म्याग्दीको रघुगंगा गाउँपालिका–३ पौवाकी १५ वर्षीया […]

जय मनकामना सहकारीको चार वर्षे रणनिती कार्यशाला

आदर्श अनलाइन, पोखराजय मनकामना वचत तथा ऋण सहकारी सस्था पोखरा १९ लामाचौरले आफ्नो आगामि ४ वर्षका लागि रणनितिक ब्यवसायिक योजना […]

विद्यार्थी कुटपिटपछि तनहुँको घिरिङ चन्द्रज्योती मावि तनावग्रस्त

आदर्श अनलाइन, पोखरातनहुँको घिरिङ गाउपालिकामा रहेको चन्द्रज्याती मावि तनावग्रस्त बनेको छ । विद्यालयका प्रध्यानाध्यापक प्रेम थापाले कक्षा १० मा अध्ययनरत […]

व्यवसाय परिर्वतन गर्दै ‘व्यवसायी’

अमृत बास्कुने, म्याग्दीसदरमुकाम देखि १२ किलोमिटर पर तातोपानी छ । बेनी नगरपालिका–४ मा पर्ने तातोपानीमा ३३ वर्ष पहिले खुलेको एउटा […]

जिल्ला सहकारी संघ नवलपुरको अध्यक्षमा पराजुली

आदर्श अनलाइन, बागलुङजिल्ला सहकारी संघ लिमिटेड नवलपुरको ४० औं वार्षिक साधारणसभाबाट किसान साकोसका तिलक पुराजुली सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित हुनु […]

उपकार सहकारीको रक्तदानमा ३९ युनिट रगत संकलन

आदर्श अनलाइन, पोखरापोखरा महानगरपालिका– ६ लेकसाइड बैदामस्थित उपकार बचत तथा ऋण सहकारी संस्थाले शनिबार १४औं बार्षिक उत्सबको अबसर पारेर रक्तदान […]

व्यवसायीलाई एकताबद्ध बनाउँदै व्यवसायको प्रवर्धन गर्दै टेवान

आदर्श अनलाइन, पोखरापर्यटन व्यवसायी महिल संघ नेपाल(टेवान)ले व्यवसाय प्रवद्र्धनको लक्ष्यका साथ ‘विजीनेश नेटवर्कीङ एण्ड फेलोसिप प्रोग्राम’ सम्पन्न गरेको छ । […]

धर्मस्थली बचत तथा ऋण सहकारीद्धारा १६ औं वार्षिकोत्सवमा विविध कार्यक्रम

आदर्श अनलाइन, पोखरापोखरा ५ मा रहेको धर्मस्थली बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १६ औ स्थापना दिवसको अवसर पारी विविध […]