गोरखा

गोरखामा नमुना ग्रीन हाउस निर्माण गरिने

आदर्श अनलाइन, गोरखा कृषि ज्ञानकेन्द्र गोरखा कार्यालयको नाममा गोरखा नगरपालिका–७ मान्द्रे ढुंगामा रहेको करिब २२ रोपनी जमिनमा नमूना ग्रीन हाउस […]

एमाले महाधिवेशनमा गण्डकीबाट ९२ हजार सहभागी,कुन जिल्लाबाट कति ?

आदर्श अनलाइन,बागलुङ नेकपा एमाले गण्डकी प्रदेश संगठन कमिटीले आगामी मंसिर १० देखि १२ गते सम्म चितवनमा हुने दशौं महाधिवेशनबाट गण्डकी […]

स्क्रव टाइफसबाट गोरखामा पहिलो पटक एक व्यक्तिको मृत्यु

आदर्श अनलाइन, गोरखापशुमा लाग्ने किर्नाबाट सर्ने स्क्रब टाइफसका कारण गोरखामा एक जनाको मृत्यु भएको छ । भीमसेन थापा गाउँपालिका-६ थापाटारका […]

गण्डकी प्रदेशमा आज हिमपातको सम्भावना

आदर्श अनलाइन,पोखरा हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी तथा हिमाली भू(भागमा आंशिक […]

गण्डकी प्रदेशमा आज थप ८७ जनामा कोरोना संक्रमण पुष्टि

आदर्श अनलाइन,बागलुङ गण्डकी प्रदेशमा थप ८७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो चौबिस घण्टामा ६११ जनामा गरिएको नमूना […]

ट्रक दुर्घटना हुँदा, चालकको मृत्यु

आदर्श अनलाइन, गोरखागोरखाको आरुघाट गाउँपालिका-१ माझगाउँमा मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । आरुघाटबाट धुन्चेततर्फ बालुवा लिएर जाँदै […]

आज गण्डकी र वागमती प्रदेशमा हाँडीघोप्टे वर्षाको सम्भावना

आदर्श अनलाइन,काठमाडौं मौसम पूर्वानुमान महाशाखाले आज ९बुधबार० पनि गण्डकी तथा बागमती प्रदेशका केही क्षेत्र र प्रदेश १ का केही भू–भागमा […]

गोरखा केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प

आदर्श अनलाइन, गोरखागोरखा भूकम्प धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले आइतबार बिहान ४ बजे ९ मिनेट जाँदा […]

आज बडा दसैंः विहान १० बजेर दुई मिनेटमा टीकाको उत्तम साइत

आदर्श अनलाइन आज विजया दशमी, मान्यजनको हातबाट टीका, जमरा लगाएर र आर्शीवाद लिएर मनाइँदैछ । आज टीकाको उत्तम साइत १० […]