गोरखा

गण्डकीमा एमालेको वडा र पालिका अधिवेशन अनिश्चित

आदर्श अनलाइन, बागलुङ नेकपा एमालेले दशौ राष्ट्रिय महाधिवेशनको पूर्व सन्ध्यामा गर्न लागेको वडा र पालिका तहका अधिवेशनको समय अनिश्चित बनेको […]

गण्डकीमा अन्तिममा नाम काटिएका डोबाटे विक मन्त्री नियुक्त

आदर्श अनलाइन,पोखरा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषद् थप विस्तार गर्दै सांसद डोबाटे विश्वकर्मालाई मन्त्री नियुक्त गर्नुभएको छ । […]

प्रधानमन्त्री देउवाको ‘टङ्ग स्लीप’, महाकवि देवकोटा र भट्ट गण्डकीमै जन्मेका हुन् ?

आदर्श अनलाइन,पोखरा प्रधानमन्त्री शेरबहादुर देउवाले आइतवार गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्नुभएको छ । साक्षर प्रदेश घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै […]

महिलाको कान काटेर रिङ लुट्ने व्यक्ति पक्राउ

आदर्श अनलाइन, गोरखापोखरामा कानमा लगाएको मुन्द्रा चोरी गरेर फरार रहेका एक पुरुषलाई कास्की प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका […]

ढुङ्गाले च्यापिएर एकको मृत्यु

आदर्श अनलाइन, गोरखागोरखामा ढुंगाले च्यापिएर एक जनाको मृत्यु भएको छ। ढुंगा निकाल्ने क्रममा माथिबाट खसेको ढुङ्गाले च्यापिएर सहिदलखन गाउँपालिका -८ […]

गण्डकी प्रदेशका साना दलले ठुला दल सरह सेवा सुविधा पाउने

आदर्श अनलाइन, पोखरा गण्डकी प्रदेशसभाका पदाधिकारीहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन संशोधन भएको छ । मंगलबार बसेको गण्डकी प्रदेशसभा बैठकले […]

गण्डकी प्रदेश सरकारका सय दिनः नागरिकलाई खोपदेखि खाद्यान्न ढुवानीसम्म

आदर्श अनलाइन, पोखरा गण्डकी प्रदेशमा नयाँ सरकार बनेको १०० दिन पुरा भएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको गण्डकी […]

नदीकाे किनारमा पुरूषकाे शव फेला

आदर्श अनलाइन, गोरखामर्स्याङ्दी नदीकाे किनारमा मंगलबार दिउसाे एक जना युवककाे शव फेला परेकाे छ । मृतक गोरखाकाे गण्डकी गाउँपालिका-२ घर […]

गण्डकी प्रदेशमा २ सय ९७ मा कोरोना पुष्टि,थप २ जनाको मृत्यु

आदर्श अनलाइन,पोखरा गण्डकी प्रदेशमा थप २९७ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा ९ सय ७० […]

समयमा हेलिकप्टर झिकाउन नसक्दा २५ वर्षीया सुत्केरीको मृत्यु

आदर्श अनलाइन, गोरखागोरखामा एक सुत्केरीको मृत्यु भएको छ। चुमनुब्री गाउँपालिका–६ चुम्चेतकी २५ वर्षीया हिसे डोमा लामाको समयमा उद्धार हुन नसक्दा […]