मुस्ताङ

जुवा खालबाट गाउँपालिका अध्यक्ष पक्राउ

आदर्श अनलाइन, बागलुङमुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचन बिहीबार साँझ जुवा खेल्दै गर्दा पक्राउ परेका पर्नु भएकाे छ । पोखरा […]

बाढीग्रस्त कागबेनी तीन दिनदेखि अन्धकारमा

डम्मर बुढा मगर, बागलुङमुस्ताङको बाढी ग्रस्त क्षेत्र बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा तीन दिनदेखि विद्युत अवरुद्ध भएको छ । विद्युत अवरुद्ध […]

राजखोलामा बाढी आउँदा बेनी–जोमसोम अवरुद्ध

फाइल तस्बिर आदर्श अनलाइन, म्याग्दीकेही दिनदेखिको भारी वर्षाका कारण कालिगण्डकी कोरिडोर अवरुद्ध भएको छ । मुस्ताङको राजखोलामा आएको बाढीले कोरिडोरको […]

बेनी–जोमसोम सडक अवरुद्ध

आदर्श अनलाइन, म्याग्दीअविरल वर्षाका कारण पहिरो झर्दा बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । कालिगण्डकी कोरिडोर अन्तरगतको रघुगंगा गाउँपालिका–३ बैसरीमा सडक […]

पत्रकार महासंघ गण्डकी प्रदेश समितिको निर्णय सच्याउन मुस्ताङ शाखाको माग

आदर्श अनलाइन, मुस्ताङहिमाली जिल्ला मुस्ताङमा पत्रकार महासंघ जिल्ला शाखाको सदस्य कायम राख्न संयुक्त प्रेस विज्ञप्ती जारी गरिएको छ । नेपाल […]

भारतीय टोलीद्वारा मुक्तिनाथमा धार्मिक ज्ञान सप्ताह सम्पन्न

अमृत बास्कुने म्याग्दी नेपालमा मात्र नभएर विश्वमै हिन्दु तथा बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र हो ‘मुक्तिनाथ’ । त्यही हिन्दु तथा बौद्ध […]

प्रेस चौतारी मुस्ताङको साधारणसभा

आदर्श अनलाइन, मुस्ताङ हिमालापरीको जिल्ला मुस्ताङमा प्रेस चौतारी नेपालको बार्षिक साधारणसभा सोमबार जोमसोममा सम्पन्न भएको छ । प्रेस चौतारी नेपालका […]

मुस्ताङमा छ जना जुवाडे पक्राउ

आदर्श अनलाइन, म्याग्दीजिल्ला प्रहरी कार्यालय मुस्ताङले जुवा खेलिरहेको अवस्थामा छ जनालाई पक्राउ गरेको छ । जोमसोम बजारको हाम्रो होटलका संचालक […]

मुक्तिनाथमा दैनिक हजारौं दर्शनार्थीको घुइँचो

आदर्श अनलाइन, म्याग्दीपवित्र तिर्थस्थल मुक्तिनाथ मन्दिरमा पछिल्लो समय दैनिक हजारौंको संख्यामा स्वदेशी तथा विदेशी पर्यटकहरुको घुइँचो लाग्ने गरेको छ । […]