मुख्य समाचार

एक साता नहुँदै निसीखोलाका हाकिमको सरुवा

आदर्श अनलाइन, बागलुङनिसीखोला गाउँपालिकाका प्रमुख प्रशासकी अधिकृतको एक साता नहुँदै सरुवा भएको छ । बागलुङको निसीखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत […]

सहकारीको ऋण नतिरे राज्यका सेवा सुविधा रोकिन्छ : नगर प्रमुख केसी

आदर्श सञ्चार, म्याग्दी म्याग्दीको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले सहकारी संस्थाबाट ऋण नतिर्नेहरुलाई स्थानीय तहले दिने सिफारीस लगायतका सेवा सुविधा […]

डढेलोले प्रभावित स्थानमा बागलुङका सरोकारवालाको ध्यान

रोहन जि.सी, बागलुङ सुक्खा खडेरीका कारण बागलुङ जिल्लाको विभिन्न स्थानमा लागेको डढेलोले जनजीवन प्रभावित बनाएको छ । गत ३ महिना भित्र […]

घट्यो चैते दशैंको भेटी

खेमराज गौतम, बागलुङगण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठको रुपमा रहेको बागलुङ कालिका मन्दिरमा चैते दशैंको अवसरमा रु. ४० लाख भेटी संकलन भएको […]

तीन पटक म्याद थप्दा बल्ल कालोपत्र गरिँदै दुई जिल्ला जोड्ने सडक

डम्मर बुढा मगर, बागलुङबागलुङ र म्याग्दी जिल्ला जोड्ने सडक कालोपत्र गर्न थालिएको छ । बागलुङको गलकोट नगरपालिका–३ हटियाबजारदेखि ताराखोला हुँदै […]

पर्यटक बोलाउन ‘ब्लु हिल’मा पूर्वाधार

आदर्श अनलाइन, बागलुङ चारैतीर हरीयाली वन । आँखै अगाडीका हिमश्रङ्खलासँगै देखिने बागलुङ बजार । डोएको उक्त पहाड पर्यटकीय गन्तव्य बनाउन […]

डिभिजन वन कार्यालयद्वारा अग्नी नियन्त्रण सामग्री हस्तान्तरण

आदर्श अनलाइन, बागलुङडिभिजन वन कार्यालय बागलुङले वनमा लागेको डढेलो नियन्त्रणका लागि अग्नी नियन्त्रण सामग्री हस्तान्तरण गरेको छ । नेपाल प्रहरी, […]

आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते

आदर्श अनलाइन, बागलुङबागलुङमा आगलागीमा परि एक जानको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जिल्लाको तमानखोला गाउँपालिका–२ […]

जंगलभरी आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु

डम्मर बुढा मगर, बागलुङबागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ सामुदायिक वनमा आगलागी भएको छ । आगलागीबाट १२ सय हेक्टर बढी क्षेत्रफलमा […]