नवलपुर

किसानलाई औजार

आदर्श अनलाइन, नवलपुरमधबिन्दु नगरपालिका टांडिका किसानलाई कोइकाले कृषि औजार हस्तान्तरण गरेको छ । शुक्रबार मध्यबिन्दु नगरपालिका वडा नम्बर ६ टांडिमा […]

जिल्ला अस्पतालमा आकस्मिक र प्रसूतिबाहेकका सेवा बन्द

आदर्श अनलाइन, नवलपरासीजिल्ला अस्पतालका चिकित्सक तथा कर्मचारीमा कोरोना पुष्टि भएसँगै अस्पतालको सेवा बन्द गरिएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको […]

प्रयोगशालाका कर्मचारीमा कोभिड देखिएपछि पिसीआर परीक्षण बन्द

आदर्श अनलाइन, नवलपुरनवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु जिल्ला अस्पतालमा रहेको पिसीआर प्रयोगशालामा पिसीआर परीक्षण बन्द भएको छ । प्रयोगशालामा रहेका […]

पानीकाे खाल्डाेमा डुबेकी २ वर्षीया बालिकाकाे मृत्यु

आदर्श अनलाइन, पोखरा इटा भट्टामा खेल्ने क्रममा पानीकाे खाल्डाेमा डुबेकी २ वर्षीया बालिकाकाे उपचारकाे क्रममा नवलपुरमा निधन भएकाे छ । […]

गण्डकी प्रदेशमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि

आदर्श अनलाइन,पोखरा गण्डकी प्रदेशमा थप २३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १८५ जनामा गरिएको […]

पुलबाट खसेर साइकलयात्रीको मृत्यु

आदर्श अनलाइन, नवलपरासी पूर्वपश्चिम राजमार्गको कावासोतीस्थित लोकाहा खोलाको पुलबाट खसेर साइकलयात्रीको मृत्यु भएको छ ।  नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका र […]

एमाले महाधिवेशनमा गण्डकीबाट ९२ हजार सहभागी,कुन जिल्लाबाट कति ?

आदर्श अनलाइन,बागलुङ नेकपा एमाले गण्डकी प्रदेश संगठन कमिटीले आगामी मंसिर १० देखि १२ गते सम्म चितवनमा हुने दशौं महाधिवेशनबाट गण्डकी […]

गण्डकी प्रदेशमा आज हिमपातको सम्भावना

आदर्श अनलाइन,पोखरा हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी तथा हिमाली भू(भागमा आंशिक […]

गण्डकी प्रदेशमा आज थप ८७ जनामा कोरोना संक्रमण पुष्टि

आदर्श अनलाइन,बागलुङ गण्डकी प्रदेशमा थप ८७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो चौबिस घण्टामा ६११ जनामा गरिएको नमूना […]

आज गण्डकी र वागमती प्रदेशमा हाँडीघोप्टे वर्षाको सम्भावना

आदर्श अनलाइन,काठमाडौं मौसम पूर्वानुमान महाशाखाले आज ९बुधबार० पनि गण्डकी तथा बागमती प्रदेशका केही क्षेत्र र प्रदेश १ का केही भू–भागमा […]