‘तगारो’ गीत सार्वजनिक (भिडियोसहित)

आदर्श अनलाइन, बागलुङ
बागलुङकी गायिका रिना केसीको ‘तगारो’ तीज गीत सार्वजनिक भएको छ । सोमबार भ्वाइस पोखरा युट्युव च्यानल मार्फत सार्वजनिक भएको गीतमा गायिका केसी र साजन बास्तोलाले स्वर भरेका छन् ।

गीतको शब्द सरोज लामिछानेले कोरेका छन् भने संगीत दिपलभ खातीले गरेका छन् । होम गुरुङले निर्देशन गरेको म्युजिक भिडियोमा सरिता दानकुटी लगायका कलाकारहरुले अभियान गरेका छन् ।

हेर्नुहाेस् भिडियाे

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *