सरकारको विरोधमा बागलुङका युवा (फोटो फिचर)

डम्मर बुढा मगर, बागलुङ

सरकारका गतिविधि प्रति असन्तुष्ट बनेका बागलुङका युवाहरुले लोक तान्त्रिक चोकमा विरोध प्रदर्शन गरेका छन् ।



बागलुङका युवाहरुले स्वःस्फुर्त रुपमा बागलुङ बजारमा सरकारको विरोध गरेका छन् । विरोध प्रदर्शनमा उत्रिएका युवाहरुले सरकारले कोरोनाको महामारीको समयमा भ्रष्टचारमा लिप्त भएको भन्दै विरोध जनाएका थिए ।



उनीहरुले प्ले कार्डमा विभिन्न सरकारका विरुद्धमा नारा लेखेर प्रदर्शन गरेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *