स्याङ्जा-२ मा एमालेकाे अग्रता

आदर्श अनलाइन, स्याङ्जा
स्याङ्जा २ मा एमालेकी पद्मा अर्यालले सुरुवाती अग्रता लिएकी छन्। लामो समयको विवादपछि हिजो रातिबाट सुरु भएको मतगणनाको प्रारम्भिक नतिजामा कांग्रेसका धनराज गुरुङलाई पछाडि पार्दै पद्माले अग्रता लिएकी हुन्।

एमालेकी अर्याल २६ सय ४८ मत पाएकी छन् भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका गुरुङले २३ सय ७८ मत पाएका छन्। अहिलेसम्म चार वटा वडाको मतगणना भएको छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *